नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
नेपाली साहित्य सम्मेलन, दार्जिलिङ
नेपाली साहित्य सम्मेलन (वि.सं. १९९१) नेपाली भाषा-साहित्यको सेवा र विकास गर्न दार्जिलिङ, भारतमा स्थापना भएको संस्था हो ।
-
रुपा ताल
रुपा ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित रमणीय ताल हो । यस नगरपालिकाको तेस्रो ठूलो तालको रूपमा रहेको यस तालको अहिलेको क्षेत्रफल१.१५ वर्ग कि.मि.(११५ हेक्टर) रहेको छ। यस तालले लेखनाथ नगरपालिका(पोखरा महानगर पालिकामा गाभिएर हाल अस्तित्वमा नरहेको)को कुल…
-
नुवाकोटको युद्ध
सन् १७४४ मा नुवाकोटमा नुवाकोटको युद्ध लडिएको थियो। नुवाकोट कान्तिपुर राज्यद्वारा नियन्त्रित थियो र तिब्बतसम्मको व्यापारिक मार्ग भएकाले यो महत्त्वपूर्ण स्थान थियो। यसअघि नरभूपाल शाह र उनका छोरा पृथ्वीनारायण शाहले गोरखा राज्यमा दुई पटक आक्रमण गरेका थिए। युद्धको…
-
माईपोखरी
माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा रहेका माइपोखरी र सुलुबुङ गाविसको चूचूरोमा पर्ने एउटा धार्मिक महत्त्व बोकेको नौ कुने पाखरीको हो। यो तारा आकृतिको छ। १.८८ बर्ग किलोमिटर क्षेत्रफल भएको यस पोखरीको अर्धव्यास ७५० मिटर छ। मेची राजमार्गको विव्ल्याँटे भन्ने…
-
कोशी बाँध
कोशी बाँध अथवा कोशी ब्यारेज पूर्वी नेपालको कोशी नदीमाथि बनाइएको बाँध हो । यो नेपाल-भारत सीमाक्षेत्रमा नेपालको सुनसरी र सप्तरी जिल्लाको बीचमा बनेको छ । यो बाँध नेपाल-भारतीय सीमा नजिकै रहेको छ । यो बाँध सन् १९५८ देखि सन् १९६२ को बिचमा बनाइएको थियो । २५ अप्रिल…
-
इन्जिनियरिङ अध्ययन संस्थान
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका पाँच अध्ययन संस्थानहरु मध्ये इन्जिनियरिङ अध्ययन संस्थान एक हो । यसको स्थापना नयाँ शिक्षा योजना सँगै वि.सं. २०२९ सालमा भएको हो । स्थापना कालमा यसले राष्ट्रिय आवश्यकता अनुरूपका मध्यम तथा उच्च तहका इन्जिनियरिङ जनशक्ति अर्थात्…
-
खस राज्य
खस मल्ल राज्य , खस राज्य वा खस साम्राज्य को नामले प्रसिद्ध छ, नेपालको पश्चिमी भाग, तिब्बतको पश्चिमी भाग तथा भारतीय उत्तराखण्डको पूर्वी भागमा मध्यकालीन राज्य थियो। भारतको खजुराहोमा रहेको ई. सं. ९५४ को एक अभिलेखले खस राज्यको अस्तित्व बङ्गालको गौड राज्य र उत्तर…
-
नुवाकोट दरबार
नुवाकोट दरबार शाह वंशीय राजा पृथ्वीनारायण शाहले १८औँ शताब्दीमा निर्माण गरेको एक दरबार हो र यो नुवाकोट जिल्लाको विदुर नगरपालिकाको नुवाकोटमा अवस्थित छ। वि. सं. १८१९ मा मकवानपुर विजय, मीरकासिम पराजय जस्ता उल्लेखनीय सफलता उनले पाएथे। यस सालको शुरूमा पृथ्वीनारायण…
-
बमबहादुर राणा
बम बहादुर राणा नेपालको प्रधानमन्त्री तथा प्रधान सेनापति थिए । यिनी जंगबहादुर बेलायत गएका बखत नेपालको कार्यकारी प्रधानमन्त्री भएका थिए। यिनी वि.सं. १९०६ देखि १९०७ सम्म करिव १ वर्षसम्म नेपालको कार्यकारी प्रधानमन्त्री रहे।
-
सङ्घीय समाजवादी फोरम, नेपाल
सङ्घीय समाजबादी फोरम, नेपाल Federal Socialist Forum, Nepal नेपालको एक राजनीतिक दल हो। व्यक्तिका आधारभूत आवश्यकता पुरा गर्ने, लैगिक समानता कायम गर्ने, स्वतन्त्रता, राष्ट्रियता र सामाजिक न्याय प्राप्त गर्ने मधेसी जनअधिकार फोरम नेपालका मुख्य उद्देश्य हुन् [१]…
-
तेश्रो नेपाल तिब्बत युद्ध
तेश्रो नेपाल-तिब्बत युद्ध (चिनियाँ: 廓藏戰爭; नेपाली: नेपाल-भोट युद्ध) तिब्बतमा १९११ देखि १९१२ सम्म लडिएको युद्ध हो। १९१२ पुस मा नेपाली र तिब्बती प्रतिनिधि मण्डल सन्धि बार्ता सुरु भयो। लामो छलफल पछि, प्रतिनिधि मण्डल बीच १९१२ चैत ८ मा थापाथली दरबारमा सन्धि भएपछि…
-
तुलसी गिरी
डा. तुलसी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएको व्यक्ति हुन्। २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएको थिए। पछि यिनी…
-
पाँडे वंश
पाँडे काजी खलक वा पाँडे काजी वंश वा पाँडे भारदार परिवार नेपाली राजनीतिक पृष्ठभूमिको एक वंश हो । यो वंश क्षत्रिय वर्णको नेपाली क्षेत्री जातिहरूको परिवार थियो र यिनीहरूको दुश्मनी थापा वंशसँग लामो समयसम्म रह्यो । कालु पाँडेका सन्तानहरू काला पाँडे र तुलाराम…
-
बाइसे राज्यहरू
बाइसे राज्य भारतीय उपमहाद्वीपमा सार्वभौम रूपमा अवस्थित साना राज्यहरू हन्। यी राज्यहरू मध्ययुगीन नेपालका खसहरूद्वारा शासित थिए भने आधुनिक नेपालको कर्णाली-भेरी नदीको वरिपरि अवस्थित थिए।
-
डोटी राज्य
डोटी राज्य बाइसे राज्य थियो। डोटी राज्य मध्यकालमा बाइसे राज्यहरूमा सबैभन्दा शक्तिशाली राज्य थियो। यो राज्य पूर्वमा चौखुट्टेको लेक अछाम वैजनाथधाम, पश्चिममा गढवाल, उत्तरमा बझाङ सुनीकोट, दक्षिणमा सिंघाईसम्म फैलिएको थियो।
-
थापाथली सन्धि
थापाथली सन्धि तिब्बत (चिङ वंश मातहत) र नेपाल अधिराज्य बीच तेश्रो नेपाल तिब्बत युद्ध अन्त्य गर्न थापाथली दरबारमा भएको सन्धि हो। १९१२ पुस मा तिब्बती प्रतिनिधि मण्डल सन्धि बार्ता सुरु भयो। लामो छलफलपछी , प्रतिनिधि मण्डल बीच १९१२ चैत्र १३ मा थापाथली दरबारमा सन्धि…
-
प्रचण्ड गोर्खा
प्रचण्ड गोर्खा नेपालमा राणा वंशलाई सत्ताबाट हटाउन सुरु गरिएको गोप्य संगठन थियो।
-
पञ्चायती व्यवस्था
पञ्चायती व्यवस्था (पुष १२,२०१७-चैत्र २०४६) नेपालमा ३० वर्ष सम्म कायम भएको एउटा माैलिक राजनीतिक व्यवस्था थियो। बहुदलीय संसदीय व्यवस्था नेपालमा अफाप सिद्ध भएको भन्दै एक घोषणा मार्फत निर्वाचित संसद र विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रीमण्डल बिघटन गरेपछि २०१७…
-
नेपाली साहित्यको इतिहास
नेपाली साहित्यको इतिहास भन्नाले नेपाली भाषामा लेखिएका साहित्यिक रचनाहरूको विकास क्रम र तीसँग विकास भएका लेखन शैली र तरिकाहरू हुन्।
-
राम नवमी
राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले…
-
नेपाली ध्वनिविज्ञान
नेपाली भाषा नेपालको राष्ट्रिय भाषा हो। नेपाली मातृभाषाको रूपमा नेपालको जनसंख्याको ४८% भन्दा बढी मानिसहरूद्वारा बोलिने गर्दछ भने नेपालमा मात्र नभएर यो भुटान र भारतमा पनि बोलिन्छ। यो भाषालाई नेपाली संविधानमा नेपालको आधिकारिक भाषाको मान्यता दिइएको छ।
-
द्रौपदी अवशेष
द्रौपदी अवशेष नीलम कार्की निहारिकाद्वारा लिखित नेपाली उपन्यास हो। यो सन् २०२१ जुलाई १६ मा साङ्ग्रिला बुक्सद्वारा प्रकाशित भएको थियो। यो लेखकको बाह्रौँ पुस्तक हो। पुस्तक दुर्गम उत्तर-पश्चिम नेपालको बहुपति परम्परामा आधारित छ।
-
वि.सं २०६१ सालको शाही कदम
२०६१ साल माघ १९ गते नेपालका राजा ज्ञानेन्द्रले नेपाली काङ्ग्रेसलाई सत्ताच्युत गरेपछि नेपालमा राजाकै नेतृत्वमा 'सैन्य शासन' सुरु भएको थियो। मन्त्रिपरिषद् विघटन गरि आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए। नेपालको जनआन्दोलन २०६३पछि राजाले पूर्णरूपमा सत्ता…
-
रङ्गनाथ पौडेल
रङ्गनाथ पौड्याल वा रङ्गनाथ पण्डित नेपालका पूर्व प्रधानमन्त्री हुन्। यिनी विक्रम सम्बत् १९९४ असोज देखि १९९५ सम्म करिव १ वर्ष प्रधानमन्त्री बनेका थिए। यिनी एक राजनेता, राजगुरु तथा तान्त्रिक पण्डित व्रजनाथ पौड्यालका छोरा थिए । रंगनाथ पण्डित वि.सं १८९४ साउनमा…