नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
नेपालमा अनधिकृत बसोबास
नेपालमा अनधिकृत बसोबास जग्गा स्वामित्वको प्रमाणपत्र (लाल पुर्जा) बिना सम्पत्ति कब्जा गर्नु वा प्रमाणपत्र नभएको कथित मालिकबाट सम्पत्ति भाडामा लिनु हो। जग्गा धनी प्रमाणपत्र वा लालपुर्जा नभएका र सम्पत्तिको नाममा जग्गा नरहको खण्डमा अव्यवस्थित भई अनधिकृत रूपमा…
-
दामोदर पाँडे
दामोदर पाँडे (वि.सं १८०८- १८६०) नेपालको प्रथम मूलकाजी वा पहिलो प्रधानमन्त्री हुन्। उहा नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहका बफादार काजी कालु पाण्डेका कान्छा छोरा थिए र वंशराज पाण्डेका भाइ हुन्। उनका छोरा रणदल पाण्डे र रणजङ्ग पाण्डे हुन्।
-
तारानाथ शर्मा
तारानाथ उपाध्याय भण्डारी (जन्म: १९९१ असार ९, मृत्यु : २०७८ फाल्गुन ३ प्रख्यात नाम: तारानाथ शर्मा) झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक, नेपाली निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक र पाठ्यपुस्तक लेखक थिए। उनी नेपाली भाषा र साहित्यमा…
-
विशाल नेपाल
विशाल नेपाल वा बृहत नेपाल नेपालमा एक अवधारणा हो, जसले नेपालको वर्तमान सीमाभन्दा बाहिरका वर्तमान भारतीय र बङ्गलादेशी क्षेत्रहरू दावी गर्दछ। यो वर्तमान नेपालको प्राचीन भौगोलिक स्वरूप हो। यी दावीहरूमा सामान्यतया वि.सं १८४७ र १८७२ बीच नेपालद्वारा नियन्त्रित…
-
जगदीश घिमिरे
जगदीश घिमिरे (विसं २००२- २०७०) नेपाली लेखक तथा साहित्यकार हुन् । क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आफ्नो आत्मवृर्तान्त "अन्तर्मनको यात्रा"बाट धेरै ख्याति कमाएका घिमिरे लामो समयदेखि सामाजिक कार्यमासमेत संलग्न थिए।
-
नेपालमा महिला अधिकार
नेपालमा महिला अधिकार नेपालमा महिलाहरूलाई प्रदान गरिएका विशेष अधिकारहरू सँग सम्बन्धित छन्। २०४७ को संविधान अनुसार कुनैपनि पुरुषले महिलालाई कुनैपनि प्रकारको भेदभाव गर्न पाउँदैन भने महिला यदि ३५ वर्ष सम्म अविवाहि रहिन भने उनलाई पनि अंशको उत्तिनै हिस्सा मिल्नु…
-
कालु पाँडे
कालु पाँडे वा कालु पाण्डे (जन्म: वंशिधर पाँडे) एक महान् गोरखाली क्षत्रिय भारदार हुन्। गणेश पाँडेका वंशज पाँडे उच्च इमान्दारिता, पराक्रम र शौर्यको महिमा नेपाली इतिहासमा छ। पाँडे वंशका कुलदीपक पनि मानिन्छन्।
-
मनोज गजुरेल
मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य कलाकार, अभिनेता, मोडल, गायक तथा हास्यव्यङ्ग्य कार्यक्रमका निर्णायक हुन्। उनले आफ्नो प्रस्तुतिमा पात्रको स्वर मात्र नक्कल नगरी पात्रको लगाइ, हिँडाइ, बोलाइ हाउभाउका साथै शारीरिक वनावटको समेत नक्कल गर्छन्। पूर्वराजा ज्ञानेन्द्र…
-
शङ्कर लामिछाने
शङ्कर लामिछाने (वि.सं. १९८४ चैत ५ - वि.सं. २०३२ माघ १०) चर्चित नेपाली निबन्धकार हुन्। उनलाई साहित्यका विशिष्ट साधकको रूपमा लिइन्छ। उनका गौँथलीको गुँड (२०२५), बिम्ब प्रतिबिम्ब (२०२८), गोधूली संसार(२०२७), एब्स्ट्रयाक्ट चिन्तन: प्याज र शङ्कर लामिछाने (२०३०)…
-
बागेश्वरी मन्दिर, नेपालगन्ज
बागेश्वरी मन्दिर नेपालगन्जमा रहेको एक प्रसिद्ध मन्दिर हो। बाँके जिल्लाको नेपालगन्ज घरबारी टोल २ मा अवस्थित यस मन्दिर रहेको स्थानमा सतिदेवीको जीव्रो पतन भएको विश्वास गरिन्छ। सती देवीको ५१ शक्तिपिठ मध्य बागेश्वरीलाइ पनि एक मानिन्छ। सतीदेवीको जीव्रो पतन भएकोले…
-
अभिमानसिंह बस्न्यात
अभिमान सिंह बस्न्यात नेपाल एकीकरण पछिका पहिलो सैनिक कमाण्डर थिए । कीर्तिपुर कब्जा गर्ने क्रममा जनरल कालु पाँडेको मृत्यु भएपछि यिनी गोर्खा सेनाका प्रधान सेनापति बनाइएका थिए । उनले असनमा मान मन्दिर बनाएका थिए जो अहिले तिलङ्गा घर छ ।
-
पद्मश्री साहित्य पुरस्कार
नेपाली भाषा साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्ट ठहरेका पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिइन्छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यो पुरस्कार प्रदान गर्छ ।
-
यादव खरेल
यादव खरेल चलचित्र निर्देशक एवम् साहित्यकार हुन्। गीत, मुक्तक, नियात्रा, कविता आदि विधामा विशेष सामर्थ्य प्रस्तुत गरिसकेका खरेल चलचित्रका निर्देशक, निर्माता तथा लेखकका रूपमा अत्यन्त चर्चित छन्।
-
मुकुन्दशरण उपाध्याय
मुकुन्दशरण उपाध्याय (वि.सं. १९९७ - ) मुकुन्द शरण उपाध्याय नेपाली साहित्यका एक प्रतिष्ठित कवि, भाषाविद् तथा शिक्षाविद् हुन्। उनी आफूलाई, 'नेपाली भाषामा देखिएको अराजकतालाई अन्त्य गर्न २०३५ सालदेखि निरन्तर नेपाली भाषामा समर्पित' बताउँछन्।
-
सिद्धिनरसिंह मल्ल
सिद्धिनरसिंह मल्ल पाटनका पहिलो स्वतन्त्र राजा थिए। सिद्धिनरसिंह मल्लले वि.सं. १६७६ को आश्विन २७ गते विजया दशमीको दिन ललितपुर राज्यको राजाको रुपमा विधिपूर्वक राज्याभिषेक गरेको थिए । यसरी स्वतन्त्र ललितपुर राज्यको राजाको रुपमा सिद्धिनरसिंह मल्लले राज्याभिषेक…
-
झमक घिमिरे
झमक कुमारी घिमिरे (जन्म सन् १९८०, कचिडे, धनकुटा)प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोग(Cerebral palsy)द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न…
-
हर्क गुरुङ
डा हर्क गुरुङ्ग (सन् १९३९– ५७५४) भूगोलविद् र नेपालका पूर्व राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य र पछि उपाध्यक्ष थिए। उत्तरी लमजुङको बाहुनडाँडा गाविस वडा नं. २, नाइँचेस्थित मामाघरमा विक्रमसंवत १९९५ साल पौष २१ गते उनको जन्म भएको थियो। भुलभुले गाउँ विकास…
-
बाबुराम आचार्य
बाबुराम आचार्य (अङ्ग्रेजी: Baburam Acharya) नेपालका इतिहास शिरोमणि हुन् । उनको जन्म वि.सं. १९४४ फागुन २९ गते काठमाडौंको ठूलो गौरचन भन्ने ठाउँमा भएको थियो ।
-
नेपालको आमसञ्चार
नेपालको आमसञ्चार भन्नाले नेपालमा भएका सबै आमसञ्चार माध्यम भन्ने बुझिन्छ। नेपालमा हाल पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाईन लगायतका सबै किसिमका आमसञ्चार माध्यमहरू सञ्चालनमा रहेका छन्।
-
मिस नेपाल
मिस नेपाल प्रतियोगिता वि.सं. २०५१ (सन् १९९४) देखि सञ्चालन हुँदै आएको सौन्दर्य प्रतियोगिता हो । उक्त सुन्दरी प्रतियोगिता सन् २००१ र सन् २००६ मा भने भएन । यो प्रतियोगिता काठमाडौँमा हुँदै आएको छ । वर्तमान २०२० की मिस नेपाल सुन्दरी नम्रता श्रेष्ठ हुन् ।
-
परशु प्रधान
परशु प्रधान (वि.सं. २००० - २०८० चैत्र ५ ) नेपाली भाषाका एक महान् साहित्यकार हुन्। परशु प्रधानको जन्म वि.सं २००० साल माघ ३० गते भोजपुर जिल्लामा भएको हो । उनका बुबाको नाम रामबहादुर प्रधान र आमाको नाम इन्दिरा प्रधान हो । उनले विशेषसरि गद्य अर्थात् कथा उपन्यास…
-
गोविन्दबहादुर मल्ल
गोविन्द बहादुर मल्ल “गोठाले” (वि. सं. १९७९ - वि.सं. २०६७) नेपाली भाषाका चर्चित साहित्यकार हुन्। ऋद्धिबहादुर मल्ल र आनन्दमायाबाट काठमाडौँको पुरानो भन्सारमा जन्मिएका जयबहादुर मल्लको साहित्यिक नाम गोविन्दबहादुर मल्ल गोठाले हो । उनले सिद्धिचरणबाट लेख्ने, रिमालबाट…
-
आर्यन सिग्देल
आर्यन सिग्देल नेपालका चर्चित अभिनेता हुन्। उनलाई राम्रो तथा स्वभाविक अभिनय र राम्रो रूपको लागि चिनिन्छ। आर्यन सिग्देलले आफ्नो चलचित्रको सुरुवात किस्मत चलचित्रबाट गरेका थिए।उनले रोमान्टिक चलचित्र मेरो एउटा साथी छमा प्रमुख भुमिका निर्भाह गरेका थिए जसमा उनको…
-
सरुभक्त
सरुभक्त (वि.सं. २०१२ भाद्र, वास्तविक नाम: भक्तबहादुर श्रेष्ठ) मूलतः नेपाली उपन्यासकार, नाटककार, कथाकार तथा कवि हुन्। उनले पागल बस्ती उपन्यासका लागि २०४८ सालमा नेपालको सर्वाधिक प्रतिष्ठित मदन पुरस्कार समेत पाएका छन्।