सबै लेख
नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका सबै लेख — विषय, शब्द-सङ्ख्या र समीक्षा-अवस्थासहित।
-
वैद्यनाथ धाम (नेपाल)
वैद्यनाथ धाम, नेपालको चार तीर्थहरू मध्येको एक धाम हो। यो धाम अछाम जिल्लाको बुढीगङ्गा र सरस्वती नदीको दोभानमा अवस्थित छ। यहाँ शिवको स्थापना गरिएको छ। मन्दिरमा वेद पढाउने विद्यालय पनि रहेको छ जसलाई वेद विद्याश्रम भनिन्छ। २०२० मा, सरकारले वेद विद्याश्रमको…
-
चिना हराएको मान्छे
चिना हराएको मान्छे नेपाली हाँस्यकलाकार हरिवंश आचार्यको संस्मरणात्मक जीवनी हो ।
-
तुलसी गिरी
डा. तुलसी गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनाइएको व्यक्ति हुन्। २०१७ सालमा राजाले जन निर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि यिनी फर्स्ट मिनिस्टर हुँदै मन्त्रीपरिषदको उपाध्यक्ष बनाइएको थिए। पछि यिनी…
-
नेपालको पञ्चवर्षीय योजना
नेपालमा राजा महेन्द्रको समयमा वि.सं. २०१३ सालदेखि योजनाबद्ध विकासको सुरुवात भएको हो। १० अक्टोबर सन् १९५५ को शाही घोषणा अनुसार प्रथम पञ्चवर्षीय योजनाको तर्जुमा गर्न सुरु भएको हो। सन् १९५६ मा प्रथम पञ्च वर्षीय योजनाको दोश्रो स्वीकृत मस्यौदा प्रकाशित भयो।
-
किनेमा
किनेमा भटमासबाट बनाइने एक परिकार हो । विशेष गरी यो परिकार पूर्वी नेपालका किराँत जाति मौलिक र मुख्य परिकारहरुमा पर्दछ । लिम्बु, याक्खा, राई, सुनुवार सम्प्रदायमा यो परिकार लोकप्रिय रहेको छ । किनेमा बनाउँदा सुरुमा भटमासलाई नडढ्ने गरी भुटिन्छ । त्यसपछि त्यसलाई…
-
विपिन कार्की
बिपिन कार्की (अङ्ग्रेजी: Bipin Karki; जन्म २१ अगस्ट १९८२)) एक नेपाली अभिनेता, चलचित्र लेखक, थिएटर कलाकार र लेखक हुन्। कार्की नेपाली चलचित्रका एक अग्रणी कलाकार हुन्, जो आफ्नो बहुमुखी प्रतिभाको लागि प्रख्यात छन्।
-
नेपाल साहित्य महोत्सव
नेपाल साहित्य महोत्सव एक वार्षिक अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव हो जुन पोखरा, नेपाल (पहिले काठमाडौँ) मा आयोजना गरिन्छ। यो सन् २०११ मा बुकवर्म फाउन्डेशन, एक गैर-लाभकारी संस्था द्वारा स्थापित भएको थियो।
-
समर लभ (उपन्यास)
समर लभ साहित्यकार सुबिन भट्टराईद्वारा लेखिएको उपन्यास हो । विसं २०६९ मंसिरमा फाइन प्रिन्ट आइएनसी प्रकाशित गरेको यो उपन्यास आधुनिक प्रेम र रोमान्समा आधारित वियोगान्त उपन्यास हो । २४७ पृष्ठमा सङ्ग्रहित यो उपन्यास सुबिन भट्टराईको दोस्रो कृति हो। यसै कृतिमा…
-
नेपालमा यातायात
नेपाल एउटा भूपरिवेष्टित देश हो जहाँ पाहाडी भूभागका कारण यातायात गाह्रो छ। नेपालमा आधुनिक यातायात २०औँ शताब्दीमा मात्र सुरु भएको छ।
-
अशेष मल्ल
अशेष मल्ल (जन्म:वि.सं. २०११/१२/२१) उनी एक नाटककार हुन् । उन्को जन्म धनकुटामा भएको हो । उनको बाल्यकाल धनकुटामै बिते पनि नाटक प्रदशन गर्ने क्रममा मल्ल काठमाडौ आएका थिए । सर्वनाम नाट्य समूह सँग आवद्ध नेपाली साहित्य र रङ्गकर्मका साधक हुन् । उनलाई कुनै समय…
-
द्रौपदी अवशेष
द्रौपदी अवशेष नीलम कार्की निहारिकाद्वारा लिखित नेपाली उपन्यास हो। यो सन् २०२१ जुलाई १६ मा साङ्ग्रिला बुक्सद्वारा प्रकाशित भएको थियो। यो लेखकको बाह्रौँ पुस्तक हो। पुस्तक दुर्गम उत्तर-पश्चिम नेपालको बहुपति परम्परामा आधारित छ।
-
पृथ्वीनारायण क्याम्पस
पृथ्वीनारायण क्याम्पस पोखरा महानगरपालिकाको उत्तरी भागमा अवस्थित सार्वजनिक सह-शैक्षिक संस्था हो र त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध सबैभन्दा ठूलो क्याम्पसहरू मध्ये एक हो। आधुनिकनेपालका प्रथम राजा पृथ्वीनारायण शाहको नामबाट यो क्याम्पसको नामाकरण गरिएको हो।
-
भृकुटी पल्प एन्ड पेपर लिमिटेड
भृकुटी पल्प एण्ड पेपर लिमिटेड चीन सरकारको सहयोगमा वि.स.२०४२ सालमा बनेको कागज कारखाना हो। सुरुमा सरकारी स्वामित्वमा रहेपनि वि.सं. २०४९ सालमा निजीकरण गरिएपछि गोल्छा समूहले यो कारखाना चलाउँदै आएको थियो। वि.सं २०६७ मा, स्थायी रूपमा बन्द हुनुपूर्व यसले महिनाको…
-
खुम्बु
खुम्बु (सगरमाथा क्षेत्रको नामले पनि चिनिन्छ।) शेर्पा: ཁུམ་བུ། नेपाल पट्टी सगरमाथाको पूर्वोत्तर दिशामा रहेको क्षेत्र हो। यो क्षेत्र नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा पर्दछ। खुम्बु शेर्पा वस्ती रहेको तीन हिमाली उपक्षेत्र…
-
टुकुचा खोला
टुकुचा खोला बागमतीको सहायक नदी हो । काठमाडौँका रुद्रमती र विष्णुमतीका बीच भागमा घना बस्तीका बीच भएर बग्ने यस खोलाको पुरानो सांस्कृतिक नाम इक्षुमती हो र नेवारीमा ‘तुखुचा’ (उखु खोला) भनिने गरिन्छ। तुखुचा अपभ्रंश भएर टुकुचा भएको इतिहासविद् दिनेशराज पन्त…
-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वशासित तथा स्वतन्त्र स्वास्थ्य विश्वविद्यालय हो। यो कर्णाली प्रदेशमा पर्ने जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा वि.सं. २०६८ मा स्थापना भएको हो। यहाँ जनस्वास्थ्य, नर्सिङ र चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालित छन्।…
-
पल्पसा क्याफे (उपन्यास)
पल्पसा क्याफे (उपन्यास) नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो। तत्कालिन नेपाली द्वन्द चित्रण गरिएको यस उपन्यास नेपालमा सर्वाधिक बिक्री हुने पुस्तक मध्ये एक हो।
-
राम नवमी
राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म दिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले…
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको राजधानी काठमाडौँबाट २९० किलोमिटर टाढा सिद्धार्थनगरमा रहेको विमानस्थल हो। यो नेपालको एक प्रमुख र बेला बेलामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो। यो विमानस्थल नेपालको राष्ट्रिय…
-
जनता समाजवादी पार्टी, नेपाल
जनता समाजवादी पार्टी, नेपाल, जसपा नेपाल ( जसपाा नेपाल) भर्खरै गठन राजनीतिक पार्टी हो। छ नेपाल दुई प्रमुख मधेस आधारित दुई प्रमुख दलको एकिकरण भएर यो पार्टी बनेको थियो। बाबुराम भट्टराई र सुरेन्द्र खत्रीको समाजवादी पार्टी, नेपाल, र महन्थ ठाकुर, राजेन्द्र महतो,…
-
सोनाम ल्होसार
सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व हो । यो चाड बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । सोनाम लोसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो । यसको कुनै पात्रो छैन । औपचारिक…
-
लुम्बिनीको अशोक स्तम्भ
लुम्बिनी स्तम्भ शिलालेख, जसलाई पडेरिया शिलालेख पनि भनिन्छ, पुरातन ब्राह्मी लिपिको शिलालेख हो, जुन डिसेम्बर १८९६ मा नेपाली सेनाका पूर्व प्रधानसेनापति खड्ग शमशेर जङ्गबहादुर राणाले लुम्बिनी, नेपालको अशोक स्तम्भमा फेला पारेका थिए। यो भूतकालमा र साधारण तेस्रो…
-
लेप्चा जाति
लेप्चा मानिस (; भारतको सिक्किम र नेपालको पूर्वी भागमा बसोबास गर्ने एक लोपोन्मुख आदिवासी समुदाय हो। धेरै लेप्चा पश्चिमी र दक्षिणपश्चिम भुटान, तिब्बत, दार्जिलिङ, पूर्वी नेपालको कोशी प्रदेश र पश्चिम बङ्गालका पहाडहरूमा पनि पाइन्छ। लेप्चा मानिसहरू चार मुख्य फरक…
-
हरिभक्त कटुवाल
हरिभक्त कटुवाल एक भारतीय-नेपाली कवि, लेखक र गीतकार थिए।