सबै लेख
नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका सबै लेख — विषय, शब्द-सङ्ख्या र समीक्षा-अवस्थासहित।
-
रमिते
रमिते जेसन कुँवरद्वारा लिखित नेपाली उपन्यास हो। यो फेब्रुअरी १३, २०२१ मा रेड पान्डा बूक्सद्वारा प्रकाशित भएको थियो। यो लेखकको पहिलो पुस्तक हो जो एक संगीतकार र "नाइट" नामक ब्यान्डको एक हिस्सा हुन । यो पुस्तक नेपालको सर्वोच्च साहित्यिक सम्मान मदन पुरस्कारका…
-
ए मेरो हजुर २
ए मेरो हजुर २ २०१७ मा झरना थापाद्वारा निर्देशित नेपाली सङ्गीतमय रोमान्टिक चलचित्र हो। ए मेरो हजुर शृङ्खलाको दोस्रो भागमा, यस चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र नवोदित कलाकार सलिनमान बानियाँ मुख्य भूमिकामा छन्। चलचित्रले समीक्षकहरूबाट मिश्रित नकारात्मक…
-
कीर्तिमानसिंह बस्न्यात
कीर्तिमान सिंह बस्न्यात नेपालका मूलकाजी (प्रधानमन्त्री) हुन् । नेपाली सेनाका कमान्डर हुन्। उनी जनरल थिए तथा उनले नेपाल-भोट युद्ध लडेका थिए । उनले बलभद्र शाहको नेतृत्वमा अमरसिंह थापा (सानुकाजी) र भोटु पाण्डेसँग काम गरेका थिए ।
-
महारानी (उपन्यास)
महारानी चन्द्रप्रकाश बानियाँद्वारा लिखित एक नेपाली उपन्यास हो। पुस्तक सन् २०१९ मा प्रकाशित भएको थियो र सोही वर्षको मदन पुरस्कार जित्न सफल भएको थियो।
-
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय नेपालको गण्डकी प्रदेशको पोखरामा अवस्थित रहेको छ। हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी पोखरामा स्थापना गरिएको यस सङ्ग्रहालयमा अध्ययन अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू निकै आकर्षित छन्।
-
सुवर्ण शमशेर राणा मन्त्रिपरिषद्
राजा महेन्द्रले कुँवर इन्द्रजीत सिंह नेतृत्वको मन्त्रिपरिषद् विघटन गरेपछि २०१५ जेठ २ गते नेपाली काङ्ग्रेसका सुवर्ण शमशेर राणा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
-
माथिल्लो मर्स्याङ्दी ए जलविद्युत केन्द्र
माथिल्लो मर्स्याङ्दी जलविद्युत केन्द्र पश्चिम नेपालको लमजुङ जिल्लाको भुलभुलेमा अवस्थित रहेको छ। मस्र्याङ्दी नदीको पानीबाट ५० मेगावाट विद्युत् उत्पादन हुने गरेको छ।
-
पाल्पा दरबार सङ्ग्रहालय
पाल्पा दरवार पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको दरवार हो। अत्यन्त आधुनिक शैलीमा बनाइएको यस दरवारमा ४ तला ६३ कोठा २ बैठक कक्ष र २ बुर्जा समेत रहेका छन्। पश्चिम कमान्डर जनरल प्रताप शमशेरले प्रशासकीय कार्य सञ्चालन गर्न निजी प्रयोजनका लागि…
-
खास्टे ताल
खास्टे ताल नेपालमा कास्की जिल्ला भित्र लेखनाथ नगरपालिकाका सात ताल मध्य एक ताल हो।
-
मेची नदी
मेची नदी नेपाल र भारत हुँदै बग्ने एक सीमापार नदी हो। यो महानन्दा नदीको सहायक नदी हो। सुगौली सन्धिले गर्दा नेपाल अधिराज्यले आफ्नो एक तिहाइ भूभाग गुमाएको थियो। मेची नदी नेपालको नयाँ पूर्वी सिमाना र महाकाली नेपालको पश्चिमी सिमाना बनेको छ। अहिले यो नदी नेपाल र…
-
योजनगन्धा
योजनगन्धा विनोदप्रसाद धितालद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यो पुस्तक साझा प्रकाशनले सन् १९९५ मा प्रकाशित गरेको थियो । पुस्तक महाभारतकी पात्र सत्यवतीमा आधारित छ। पुस्तकले प्रतिष्ठित मदन पुरस्कार जित्यो। उज्यालो हुन…
-
भानु जयन्ती
भानु जयन्ती नेपाली साहित्यकार भानुभक्त आचार्यको सम्झनामा नेपाली महिनाको असारको २९औँ दिनमा मनाइने एउटा उत्सव हो जसले महाकाव्य रामायणलाई संस्कृतबाट नेपालीमा पहिलो पटक अनुवाद गरेका थिएँ। पर्वको क्रममा धेरैले भानुभक्तको प्रतिमामा माला हाल्ने, परेडमा सहभागी हुने र…
-
कोचिला थारू
कोचिला थारू, जसलाई मोरङ्गिया, सप्तरी वा सप्तरिया थारू, मध्य-पूर्व थारू, र मध्य-पूर्वी थारू पनि भनिन्छ, आर्य भाषाहरूको थारू समूहमा भाषाका विविधताहरूको एक विविध समूह हो। यो थारू भाषाहरूको सबैभन्दा ठुलो उपसमूह हो। सन् २००३ को तथ्याङ्क अनुसार नेपालमा यो भाषा…
-
अशोकविनायक मन्दिर
अशोकविनायक एक हिन्दु मन्दिर हो जुन मारु टोलमा वसन्तपुर दरबार क्षेत्रको पूर्वमा अवस्थित छ। यो मन्दिर भगवान गणेशलाई समर्पित छ, जसलाई विनायक पनि भनिन्छ। हिन्दुधर्मावलम्बीहरूले उनलाई भाग्यको देवताको रूपमा पूजा गर्ने गर्दछन्। यस मन्दिरमा काठमाडौँ उपत्यकाका चार मूल…
-
कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालको एक सार्वजनिक कृषि विश्वविद्यालय हो। यसको केन्द्रीय कार्यालय चितवनको रामपुरमा रहेको छ। त्रिभुवन विश्वविद्यालयका दुई आङ्गिक क्याम्पसहरू कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गतको रामपुर कृषि क्याम्पस र वन विज्ञान…
-
नुवाकोटको युद्ध
सन् १७४४ मा नुवाकोटमा नुवाकोटको युद्ध लडिएको थियो। नुवाकोट कान्तिपुर राज्यद्वारा नियन्त्रित थियो र तिब्बतसम्मको व्यापारिक मार्ग भएकाले यो महत्त्वपूर्ण स्थान थियो। यसअघि नरभूपाल शाह र उनका छोरा पृथ्वीनारायण शाहले गोरखा राज्यमा दुई पटक आक्रमण गरेका थिए। युद्धको…
-
नेपालमा क्रिकेट
ढाँचा:SHORTDESC:
-
डल्ले खुर्सानी
डल्ले खुर्सानी, अकाबरे खुर्सानी, रातो चेरी मिर्च खुर्सानी वा केवल डल्ले मुख्यतया नेपाल, भारतको सिक्किम, र भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ र कालिम्पोङ जिल्लाहरूमा खेती गरिन्छ। यसको तिखोपन १००,००० र ३५०,००० स्कोभिल ताप एकाइहरूको बीचमा छ, हबनेरो खुर्सानी…
-
सेती गण्डकी नदी
सेती गण्डकी नदि जसलाई सेती नदी नामले पनि चिनीन्छ । यो सेती नदि उत्तर पश्चिम हिमालयबाट नेपालका विभिन्न भागहरूमा गहिरा खोँचहरू हुँदै भारततर्फ बग्ने नदी हो । यो सप्तगण्डकी नदीको प्रमुख सहायक नदीहरू मध्ये एक हो । यो नेपालको प्रमुख सहर मध्ये एक पोखराबाट बग्ने…
-
चण्डेश्वरी मन्दिर
चण्डेश्वरी मन्दिर बनेपामा मात्र हैन, पूरा काठमाडौँ उपत्यकामा भरि नै प्रख्यात रहेकोछ। धेरै नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन।यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन् ,महायान बौद्धमार्गीहरू रक्षकको रूपमा…
-
मनमोहन प्राविधिक विश्वविद्यालय
मनमोहन प्राविधिक विश्वविद्यालय नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो। यसको पहिलो उप-कुलपति डा. सुभाष श्री पोखरेल हुन्।
-
अभिमानसिंह बस्न्यात
अभिमान सिंह बस्न्यात नेपाल एकीकरण पछिका पहिलो सैनिक कमाण्डर थिए । कीर्तिपुर कब्जा गर्ने क्रममा जनरल कालु पाँडेको मृत्यु भएपछि यिनी गोर्खा सेनाका प्रधान सेनापति बनाइएका थिए । उनले असनमा मान मन्दिर बनाएका थिए जो अहिले तिलङ्गा घर छ ।
-
कनकाई नदी
कनकाई नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। यो इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ र कोशी नदीमा मिलेर बङ्गालको…
-
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, पहिले नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल सरकारको मातहतमा रहेको विज्ञान तथा प्रविधिको क्षेत्रको सर्वोच्च तथा स्वतन्त्त्र कार्य सम्पादन गर्ने संस्था हो। सन् १९८२मा स्थापना भएको यस संस्थाको…