नयाँ र अद्यावधिक लेखहरू
भर्खरै थपिएका वा अद्यावधिक गरिएका लेख, पछिल्लो मिति अनुसार।
-
मकालु-बरूण राष्ट्रिय निकुञ्ज
मकालु-बरुण राष्ट्रिय निकुञ्जको स्थापना बि. सं. २०४९ (सन १९९२)मा भएको हो, जसको नामाकरण मकालु हिमालको नामबाट गरिएको हो। यसको प्रशासनिक तथा ब्यबस्थापनका कार्य नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट हुने गर्छ भने सहयोगिको रूपमा द माउन्टेन…
-
सेती गण्डकी नदी
सेती गण्डकी नदि जसलाई सेती नदी नामले पनि चिनीन्छ । यो सेती नदि उत्तर पश्चिम हिमालयबाट नेपालका विभिन्न भागहरूमा गहिरा खोँचहरू हुँदै भारततर्फ बग्ने नदी हो । यो सप्तगण्डकी नदीको प्रमुख सहायक नदीहरू मध्ये एक हो । यो नेपालको प्रमुख सहर मध्ये एक पोखराबाट बग्ने…
-
भोटेकोशी नदी
भोटेकोशी नदी तिब्बतमा उत्पति भएर नेपाल प्रवेश गर्ने नदी हो। यो नदी सप्तकोशी नदीको सहायक नदी पनि हो । पहाडी खोंच हुदै बग्ने यो नदीको तेज बहावका कारण यो नदी विद्युत उत्पादन तथा राफ्टिङका लगि अत्यन्तै प्रशिद्द छ। नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको…
-
सेतो मच्छिन्द्रनाथको रथयात्रा
सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । काठमाडौँ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो…
-
नेपालमा हिन्दु धर्म
हिन्दु धर्म नेपालको प्रमुख र सबैभन्दा ठुलो धर्म हो। सन् २००६ मा राजतन्त्रको उन्मूलन पछि देशले प्रजातन्त्रमार्फत आफूलाई धर्मनिरपेक्ष देश घोषणा गरेको थियो। बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा हिन्दु धर्मावलम्बीको जनसङ्ख्या दुई करोड ३६ लाख ७७ हजार ७४४…
-
गोक्यो ताल
गोक्यो ताल नेपालको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो । सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र रहेको यो ताल समुन्द्र सतहबाट ४,७००-५,००० मिटर (१५,४००-१६,०० फिट) उचाइमा रहेको छ । यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा…
-
मेची नदी
मेची नदी नेपाल र भारत हुँदै बग्ने एक सीमापार नदी हो। यो महानन्दा नदीको सहायक नदी हो। सुगौली सन्धिले गर्दा नेपाल अधिराज्यले आफ्नो एक तिहाइ भूभाग गुमाएको थियो। मेची नदी नेपालको नयाँ पूर्वी सिमाना र महाकाली नेपालको पश्चिमी सिमाना बनेको छ। अहिले यो नदी नेपाल र…
-
दीपावली
दिपावली भनेको बत्ति बालेर घर, पसल आदि सजाउने भन्ने बुझिन्छ । तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीवाली वा दीपावली अर्थात "रोशनीको पर्व" शरद ऋतु (उत्तरी गोलार्द्ध) मा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू पर्व हो ।…
-
ग्याल्बो ल्होसार
ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् । यस चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ । हरेकवर्ष फेब्रुअरी महिनामा ग्याल्बो ल्होसार (२१३९ छु फो…
-
गोरकसेप
गोरकसेप, गोरक्षेप, नेपालमा बालुवाले ढाकिएको जमेको लेकबेडको परिधिमा बसोबास गरिएको बस्ती हो, यसको नाम स्थानीयसँग साझा गरिएको छ। सगरमाथा नजिक ५,१६४ मिटर (१६,९४२ फीट) को उचाइमा अवस्थित, यो वर्षको अधिकांश समय निर्जन रहन्छ, सगरमाथा पदयात्रा सिजनको लागि मात्र पुन:…
-
बिसु पर्व
बिसु पर्व विषेश गरी सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइन्छ । जसमा दार्चुला, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडी पर्दछन् । यो पर्व बैशाख एक गते मनाउने प्रचलन रहेको छ। देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व…
-
खप्तड राष्ट्रिय निकुञ्ज
खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सुदूरपश्चिम प्रदेशका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ। यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ। यो बि.स २०४२ मा स्थापना गरिएको हो। यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्दछ। समुद्र सतहबाट…
-
कोचिला थारू
कोचिला थारू, जसलाई मोरङ्गिया, सप्तरी वा सप्तरिया थारू, मध्य-पूर्व थारू, र मध्य-पूर्वी थारू पनि भनिन्छ, आर्य भाषाहरूको थारू समूहमा भाषाका विविधताहरूको एक विविध समूह हो। यो थारू भाषाहरूको सबैभन्दा ठुलो उपसमूह हो। सन् २००३ को तथ्याङ्क अनुसार नेपालमा यो भाषा…
-
मिथिला
मिथिला जसलाई तिरहुत वा तिरभुक्ति को नामले समेत चिन्ने गरिन्छ, भारतको बिहार र नेपालको दक्षिणपूर्वी भागमा अवस्थित एउटा भौगोलिक र सांस्कृतिक क्षेत्र हो। यो क्षेत्र पूर्वमा महानन्दा नदी, दक्षिणमा गङ्गा नदी, पश्चिममा गण्डकी नदी र उत्तरमा हिमालयको तल्लो भागद्वारा…
-
नेपालको संस्कृति
नेपालको समृद्ध सांस्कृतिक विरासत कयौं शताब्दिहरूको अन्तरालमा विकसित भएको हो।
-
मुख्यमन्त्री (नेपाल)
नेपालमा मुख्यमन्त्री सातवटै प्रदेशका निर्वाचित सरकार प्रमुख हुन्। नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
-
नेपालको राजनीति
नेपालको राजनीति बहुदलीय प्रणाली सहितको संसदीय गणतन्त्रको रूपरेखाभित्र कार्य गर्दछ। कार्यकारी शक्ति प्रधानमन्त्री र मन्त्रिपरिषद्ले प्रयोग गर्दछ, जबकि व्यवस्थापिका अधिकार संसदमा निहित छ ।
-
हनुमान जयन्ती
हनुमान जयन्तीको तिथि कात्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथी र चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथी गरेर दुवै दिनलाई मानिएको छ । चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आफूलाई पवित्र तुल्याउँदछन्, यस दिन घरघरमा…
-
पर्सा राष्ट्रिय निकुञ्ज
पर्सा राष्ट्रिय निकुञ्ज वा पूर्व नाम पर्सा वन्यजन्तु आरक्ष दक्षिण-मध्य नेपालको तराई क्षेत्रमा अवस्थित एक राष्ट्रिय निकुञ्ज हो। यसले पर्सा, मकवानपुर र बारा जिल्लाको ६२७.३९ किमी२ (२४२.२४ वर्ग माइल) क्षेत्रफल ओगटेको छ र चुरे पहाडमा यसको उचाइ ४३५ to ९५० मी (१,४२७…
-
योमरी पुन्हि
यःमरि पुन्हि हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (यःमरी) बनाएर खाने गर्दछन ।
-
घोडेजात्रा
घोडा जात्राको मूल नाम पाहाँ चऱ्हे हो । पछिलो समय पाहाँ चऱ्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चऱ्हे भने चलन स्थापित हुन थालेको पनि छ। यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ। यही पाहा चऱ्हे नख मा पछि घोडा जात्रा थपेर घोडा जात्रा…
-
मगर खाम भाषा
खाम भाषा नेपालका मगर जातीले बोल्ने एक भाषा हो । मगरहरूका भाषा धेरै प्रकारका हुन्छन् । अलग अलग ठाउँका मगरहरूले अलग अलग भाषा बोल्दछन। मध्यमाञ्चल तिरका मगरहरू भिरकोटे भाषा बोल्छन जसलाई मगर भाषा पनि भनिन्छ । रोल्पा, रुकुम, बाग्लुङ, जाजरकोट, दैलेख, अछाम , कैलाली र…
-
राष्ट्रिय धान दिवस
किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो। वर्ष २०६६ को नारा कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं भन्ने थियो।…
-
अनन्त चतुर्दशी
भाद्र महिनाको शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा पनि मनाईन्छ ।…