नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश

<i class="fa-solid fa-masks-theater" style="color:var(--gold)"></i> कला र संस्कृति

चाडपर्व, जात्रा, सङ्गीत, नृत्य, खाना, पोशाक र लोक-सम्पदा · ७८ लेख

कला र संस्कृति

हनुमान ढोका

हनुमान ढोका वा वसन्तपुर दरवार वसन्तपुर दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक दरबार हो। यो दरबार लगायत यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म…

११ मिनेट पढाइ
कला र संस्कृति

दसैँ

दसैँ वा बडा दसैँ नेपाली समाजको केन्द्रीय चाड हो, जसलाई हिन्दू परम्परामा शक्ति–आराधना र विजयको पर्वका रूपमा मनाइन्छ। असोज शुक्ल प्रतिपदादेखि नौरथा भएसम्म देवीपूजा गरी दशमीका बिहान ज्येष्ठबाट टिका–जमरा…

४ मिनेट पढाइ
कला र संस्कृति

तिहार

तिहार नेपालका हिन्दू समुदायमा दशैँपछि मनाइने सर्वाधिक ठूलो पर्व हो। यो पाँच दिनको यमपञ्चक कार्तिक कृष्ण त्रयोदशीबाट सुरु भई शुक्ल द्वितीयासम्म चल्ने, उज्यालो, आराधना र सहोदरी–सहोदर माया प्रकट गर्ने…

३ मिनेट पढाइ
कला र संस्कृति

चाडपर्व

चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा जलगलवल विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई…

१३ मिनेट पढाइ
कला र संस्कृति

रातो मच्छिन्द्रनाथको रथयात्रा

करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व…

१२ मिनेट पढाइ
कला र संस्कृति

साउने सङ्क्रान्ति

विक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्ति भनिन्छ। ज्योतिष शास्त्र अनुसार सौरमासका हिसाबले साउने सङ्क्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट…

१० मिनेट पढाइ
कला र संस्कृति

नारायणहिटी दरबार सङ्ग्रहालय

नारायणहिटी दरबार नेपालको अन्तिम राजाको राजदरवार हो। नेपालको राजाहरूको १३५ वर्ष सम्म निवासस्थानको रूपमा रहेको यो भवनलाई नेपाल गणतन्त्रात्मक राज्य घोषणा भए लगत्तै बि.स. २०६५ असार १ गते राजदरवार बाट…

८ मिनेट पढाइ
कला र संस्कृति

नुवाकोट दरबार

नुवाकोट दरबार शाह वंशीय राजा पृथ्वीनारायण शाहले १८औँ शताब्दीमा निर्माण गरेको एक दरबार हो र यो नुवाकोट जिल्लाको विदुर नगरपालिकाको नुवाकोटमा अवस्थित छ। वि. सं. १८१९ मा मकवानपुर विजय, मीरकासिम पराजय…

७ मिनेट पढाइ
कला र संस्कृति

मगर खाम भाषा

खाम भाषा नेपालका मगर जातीले बोल्ने एक भाषा हो । मगरहरूका भाषा धेरै प्रकारका हुन्छन् । अलग अलग ठाउँका मगरहरूले अलग अलग भाषा बोल्दछन। मध्यमाञ्चल तिरका मगरहरू भिरकोटे भाषा बोल्छन जसलाई मगर भाषा पनि…

७ मिनेट पढाइ
कला र संस्कृति

राष्ट्रिय धान दिवस

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको थियो। वर्ष २०६६ को नारा…

६ मिनेट पढाइ
कला र संस्कृति

हनुमानढोका सङ्ग्रहालय

हनुमान ढोका, मल्ल राजाहरुका शाही महल र नेपालका मध्य काठमाण्डौको दरबारक्षेत्रमा शाहवंशहरुका पनि एक परिसर हो। यो पाँच एकडमा फैलिएर रहेको छ। हनुमान ढोका प्यालेस (नेपालीमा हनुमान ढोका दरबार) का नाम…

५ मिनेट पढाइ
कला र संस्कृति

नेपाली सङ्गीत

नेपाली सङ्गीत गाइने, बजाइने र नाचिने कलाहरूको संयुक्त अभिव्यक्ति हो, जसको मूल स्रोत लोकपरम्परा मानिन्छ। नेपालमा यसको प्रमुख धार तीनवटा छन्—लोकसङ्गीत, सुगम सङ्गीत र शास्त्रीय सङ्गीत—जसले विभिन्न…

५ मिनेट पढाइ
कला र संस्कृति

योमरी पुन्हि

यःमरि पुन्हि हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन…

५ मिनेट पढाइ
कला र संस्कृति

नेपाली चलचित्र

नेपाली चलचित्र नेपाली भाषामा निर्माण तथा प्रदर्शन हुने राष्ट्रिय चलचित्र उद्योगको सामूहिक संकेत हो। यसको केन्द्र काठमाडौँ मानिन्छ र नियमन तथा प्रवर्द्धनमा नेपाल चलचित्र विकास बोर्ड संलग्न छ। इतिहास…

४ मिनेट पढाइ
कला र संस्कृति

घोडेजात्रा

घोडा जात्राको मूल नाम पाहाँ चऱ्हे हो । पछिलो समय पाहाँ चऱ्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चऱ्हे भने चलन स्थापित हुन थालेको पनि छ। यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन…

४ मिनेट पढाइ
कला र संस्कृति

राणाकालीन दरबारहरू

नेपालको राणा दरबार महल को निर्माण राणा शासकहरूद्वारा निजि तथा सरकारी भवनको रूपमा शासकहरूद्वारा निर्माण गरिएका थिए। नेपालमा राणा शासन राणा शासन १०४ वर्षसम्म रह्यो र त्यस वर्माषसेमै्भम्य राही्नियाो…

४ मिनेट पढाइ
कला र संस्कृति

कोत पर्व

कोत पर्व १९०३ भदौ ३१ को राति काठमाडौँस्थित कोत परिसरमा घटेको दरबार-आन्तरिक हत्याकाण्ड हो। महारानी राज्यलक्ष्मी देवीका प्रिय गगनसिंह भण्डारीको हत्यारा पत्ता लगाउन बोलाइएको सभामा विवाद चर्किँदा वरिष्ठ…

४ मिनेट पढाइ
कला र संस्कृति

नेपालका सार्वजनिक बिदाहरू

नेपाल विक्रम सम्वत्लाई मुख्य र राष्ट्रिय पात्रोका रूपमा साथै हिन्दु बिदाहरूका लागि, नेपाल सम्वत् र अन्तर्राष्ट्रिय कार्यक्रम र बिदाहरूका निम्ति ग्रेगोरियन पात्रो तीनवटा आधिकारिक पात्रो प्रणालीहरू…

३ मिनेट पढाइ
कला र संस्कृति

अल्बाट्रोस (नेपाली ब्यान्ड)

अल्बाट्रोस वि.सं. २०५५ मा काठमाडौँमा तीन विद्यालयका साथीहरू मिलेर स्थापना गरेको एक नेपाली 'अल्टरनेटिभ रक' ब्यान्ड हो। सुरुमा एक 'अन्डरग्राउन्ड मेटल' समूहको रूपमा सुरु भएको यो ब्यान्ड समयक्रमसँगै…

३ मिनेट पढाइ
कला र संस्कृति

धनतेरस

पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः…

३ मिनेट पढाइ
कला र संस्कृति

बिस्केट जात्रा

बिस्केट जात्रा (नेवा: बिस्काः) उपत्यकाको ऐतिहासिक पर्व हो, जसको मुख्य केन्द्र भक्तपुर मानिन्छ। यो खाइ संल्हुका दिन आरम्भ भई ल्योसिं उभ्याउने–ढाल्ने तान्त्रिक अनुष्ठान, भैरवनाथको प्रतीक पूजा, र…

३ मिनेट पढाइ