तुलसी घिमिरे
तुलसी घिमिरे नेपाली चलचित्रका एक नेपाली भारतीय चलचित्र निर्देशक,पटकथा लेखक, चलचित्र सम्पादक, क्यामेरामेन, अभिनेता र गीतकार पनि हुन्। सन् १९५१ मा इलाममा जन्मिएका घिमिरेले बलिउडबाट आफ्नो करियर सुरु…
नेपाल र विश्वका मनीषी, कलाकार, नेता र चिन्तकहरूको जीवन · १९० लेख
तुलसी घिमिरे नेपाली चलचित्रका एक नेपाली भारतीय चलचित्र निर्देशक,पटकथा लेखक, चलचित्र सम्पादक, क्यामेरामेन, अभिनेता र गीतकार पनि हुन्। सन् १९५१ मा इलाममा जन्मिएका घिमिरेले बलिउडबाट आफ्नो करियर सुरु…
आनी छोइङ डोल्मा (जन्म ४ जुन १९७१) बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन्। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत हो।
झमक कुमारी घिमिरे (जन्म सन् १९८०, कचिडे, धनकुटा)प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोग(Cerebral palsy)द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार…
ऋषिकेश शाह नेपालका पूर्वमन्त्री हुन्। यिनी २०१७ पुष १ गते राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री भएका थिए।
भीमनिधि तिवारी (वि.सं. १९६८ – वि.सं. २०३०) एक नेपाली भाषाका वरिष्ठ साहित्यकार हुन। भीमनिधि तिवारी नसुन्ने नेपाली छैनन् । संसारभरि जहाँजहाँ नेपाली भाषासाहित्य पढिन्छ त्यतात्यता तिवारी पुगे ।
पृथ्वी वीर विक्रम शाह नेपालका सातौं शाह वंशीय राजा हुन्। यिनको वि.सं. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुवा श्री ५…
भक्तपुरका राजा भूपतीन्द्र मल्ल (१७३१–१७७९ वैशाख) मल्लकालका प्रमुख शासक मानिन्छन्। उनी स्थापत्य र काव्य–नाटक दुवैतर्फ सक्रिय रहे; ५५ झ्याले दरबार र न्यातपोल देवल जस्ता कृतिले भक्तपुरलाई सांस्कृतिक…
गुरुप्रसाद मैनाली नेपाली भाषाका लोकप्रिय कथाकार हुन्, जसले गाउँजीवन र दैनिकीलाई कथाको केन्द्रमा ल्याए। वि.सं. १९९२ मा ‘नासो’ कथा छापियो र वि.सं. २०२० मा त्यही नामको सङ्ग्रह निस्केपछि उनी व्यापक रूपमा…
दशरथ चन्द राणा शासनविरुद्ध संगठित प्रतिरोधका सशक्त व्यक्तित्व मानिन्छन्। वि.सं. १९६० असार १७ मा बैतडीको बस्कोटमा जन्मिएका उनले काशी र भारतका विभिन्न स्थानमा पढे, महात्मा गान्धीको सत्याग्रहमा सहभागिता…
परशु प्रधान (वि.सं. २००० - २०८० चैत्र ५ ) नेपाली भाषाका एक महान् साहित्यकार हुन्। परशु प्रधानको जन्म वि.सं २००० साल माघ ३० गते भोजपुर जिल्लामा भएको हो । उनका बुबाको नाम रामबहादुर प्रधान र आमाको नाम…
वि.सं. १९९२–२०४६ को जीवनयात्रामा सक्रिय भूपि शेरचन आधुनिक नेपाली कविताका प्रमुख स्रष्टामध्ये एक हुन्। मुस्ताङको थाक टुकुचेमा जन्मिएका उनले बि.ए. तहसम्म बनारसमा अध्ययन गरे, ‘घुम्ने मेचमाथि अन्धो…
प्रदीप खड्का एक नेपाली अभिनेता, मोडल र नेपाली चलचित्रका निर्माता हुन्, जो चलचित्र 'प्रेम गीत' पछि सफल स्थापित भएका थिए। उनले सन् २०११ मा अभिनेता र निर्माताको रूपमा चलचित्र 'इस्केप'बाट चलचित्र…
मनु ब्राजाकी (वि.सं. १९९९ - २०७४ माघ १९) एक साहित्यकार हुन्। उनको साहित्यिक नाम 'सगर नासरत्य', 'हेमन्त हरि' हो भने खास नाम 'चेतमानसिंह भण्डारी' हो । अन्नपूर्णाको भोज कथा सङ्ग्रहका लागि वि. सं. २०७०…
श्री कृष्ण श्रेष्ठ (२०२७ पुस १४-२०७१ साउन २५) नेपाली चलचित्र क्षेत्रका एक अभिनेता तथा चलचित्र निर्माता थिएँ। उनले आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला,…
जगदीश घिमिरे (विसं २००२- २०७०) नेपाली लेखक तथा साहित्यकार हुन् । क्यान्सरले सिकिस्त भएर मृत्युशैयाबाट लेखेको आफ्नो आत्मवृर्तान्त "अन्तर्मनको यात्रा"बाट धेरै ख्याति कमाएका घिमिरे लामो समयदेखि सामाजिक…
वानिरा गिरि (वि.सं. २००२ चैत २९ – २०७८ जेठ १०) एक नेपाली साहित्यकार थिइन्। उनी नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी स्रष्टा पनि थिइन्।
महेशचन्द्र रेग्मी (डिसेम्बर १९२९-१० जुलाई २००३) नेपाल इतिहासकार र अभिलेखक थिए। उनी रामोन म्याग्सेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली हुन् ।
मोहन कोइराला (वि.सं. १९८३–२०६३) नेपाली कवितामा प्रयोगमुखी प्रवृत्तिलाई अगुवाई गरेको मानिने कवि हुन्। स्वअध्ययनबाट लेखन सुरु गरेका उनले वि.सं. २००७ मा ‘बुझिसके’ प्रकाशित गरे, वि.सं. २०३८ मा मदन…
जगत सुन्दर मल्ल (सन् १८८२ - सन् १९५२) एक नेपाली शिक्षाविद र लेखक थिए जसले साधारण जनतालाई शिक्षा दिनमा आफ्नो जीवन समर्पित गरे ।
भुवन केसी , जन्म: २०१४ भदौ ७) नेपाली चलचित्र क्षेत्रका एक अभिनेता, निर्देशक, निर्माता तथा राजनीतिज्ञ हुन्। उनी २०७९ श्रावण १० गते चलचित्र विकास बोर्डको अध्यक्ष पनि भएका थिए। उनीलाइ नेपाली चलचित्रको…
राजेश हमाल (, जन्म: २०२१ साल जेठ २८ गते, पाल्पा, तानसेन) नेपालका एक चर्चित अभिनेता हुन्। उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका…
बम बहादुर राणा नेपालको प्रधानमन्त्री तथा प्रधान सेनापति थिए । यिनी जंगबहादुर बेलायत गएका बखत नेपालको कार्यकारी प्रधानमन्त्री भएका थिए। यिनी वि.सं. १९०६ देखि १९०७ सम्म करिव १ वर्षसम्म नेपालको…
यादव खरेल चलचित्र निर्देशक एवम् साहित्यकार हुन्। गीत, मुक्तक, नियात्रा, कविता आदि विधामा विशेष सामर्थ्य प्रस्तुत गरिसकेका खरेल चलचित्रका निर्देशक, निर्माता तथा लेखकका रूपमा अत्यन्त चर्चित छन्।
मुकुन्दशरण उपाध्याय (वि.सं. १९९७ - ) मुकुन्द शरण उपाध्याय नेपाली साहित्यका एक प्रतिष्ठित कवि, भाषाविद् तथा शिक्षाविद् हुन्। उनी आफूलाई, 'नेपाली भाषामा देखिएको अराजकतालाई अन्त्य गर्न २०३५ सालदेखि…