नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
इतिहास

थापा वंश

थापा काजी खलक वा थापा काजी वंश वा थापा भारदार परिवार नेपालको एक थापावंश हो जसले सन् १८०६ देखि १८३७ र सन् १८४३ देखि १८४५ सम्म शासन गर्यो । राणा वंशको उदयपूर्व यो परिवारले नेपालका शाह वंश, बस्नेत परिवार र पाँडे वंशसँगै राजनीतिक शक्तिको प्रतिस्पर्धा गर्यो । पाँडे वंश र थापा वंश राजनीतिक रूपमा सदैव कट्टर दुश्मन रहे । यो वंश थापा कुल बाट उत्पत्ति भएका मुख्तियार भीमसेन थापाको परिवारलाई जनाउँदछ। तर बडाकाजी अमरसिंह थापाका सन्तानहरू पनि भारदार र उच्च अधिकारी भएकाले एउटै कुलको भीमसेन परिवारसँगै कहिलेकाहिं यस वंशमा मिसिएको देखिन्छ। यस वंशका पुरुष व्यक्तित्वहरूलाई थापा काजी भनी सम्बोधन गरिन्छ।

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ ४८९ शब्द · ३ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास
माथवरसिंह थापा, नेपालका प्रधानमन्त्री (सन् १८४३ देखि १८४५)
माथवरसिंह थापा, नेपालका प्रधानमन्त्री (सन् १८४३ देखि १८४५)

थापा काजी खलक वा थापा काजी वंश वा थापा भारदार परिवार नेपालको एक थापावंश हो जसले सन् १८०६ देखि १८३७ र सन् १८४३ देखि १८४५ सम्म शासन गर्यो । राणा वंशको उदयपूर्व यो परिवारले नेपालका शाह वंश, बस्नेत परिवार र पाँडे वंशसँगै राजनीतिक शक्तिको प्रतिस्पर्धा गर्यो । पाँडे वंश र थापा वंश राजनीतिक रूपमा सदैव कट्टर दुश्मन रहे । यो वंश थापा कुल बाट उत्पत्ति भएका मुख्तियार भीमसेन थापाको परिवारलाई जनाउँदछ। तर बडाकाजी अमरसिंह थापाका सन्तानहरू पनि भारदार र उच्च अधिकारी भएकाले एउटै कुलको भीमसेन परिवारसँगै कहिलेकाहिं यस वंशमा मिसिएको देखिन्छ। यस वंशका पुरुष व्यक्तित्वहरूलाई थापा काजी भनी सम्बोधन गरिन्छ।

किताब

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q29912873
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८६/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “थापा वंश।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%BE_%E0%A4%B5%E0%A4%82%E0%A4%B6। हेरिएको: १२ नोभेम्बर २०२६।