गाउँ विकास समिति (नेपाल)
गाउँ विकास समिति (गाविस) नेपालमा स्थानीय विकास मन्त्रालयको तल्लो प्रशासनिक भाग थियो। प्रत्येक जिल्लामा अधिक सार्वजनिक-सरकारी अन्तरक्रिया र प्रशासनको साथ धेरै नगरपालिकाहरू जस्तै धेरै गाविसहरू रहेका…
“Portal-inline template with redlinked portals” ट्याग भएका १० लेख
गाउँ विकास समिति (गाविस) नेपालमा स्थानीय विकास मन्त्रालयको तल्लो प्रशासनिक भाग थियो। प्रत्येक जिल्लामा अधिक सार्वजनिक-सरकारी अन्तरक्रिया र प्रशासनको साथ धेरै नगरपालिकाहरू जस्तै धेरै गाविसहरू रहेका…
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संक्षिप्तमा नेकपा (माओवादी केन्द्र) वा नेकपा (माके), नेपालको एक प्रमुख राजनीतिक दल थियो। केन्द्रीय समितिले आठ अन्य कम्युनिस्ट पार्टी र समूहहरूसँग एकता गरी…
नेपालको प्रशासनिक विभाजन नेपालका उपराष्ट्रिय प्रशासनिक एकाइहरू हुन्। नेपालको पहिलो तहका विभाजन भनेको प्रदेशहरू हुन् । प्रत्येक प्रदेशलाई जिल्ला, प्रत्येक जिल्लालाई नगरपालिका वा गाउँपालिका र ती…
मन्त्रिपरिषद् वा सङ्घीय कार्यपालिका नेपालको सङ्घीय सरकारको कार्यकारी निकाय हो र प्रधानमन्त्री मन्त्रिपरिषद् प्रमुख हुन्। वर्तमान प्रधानमन्त्री बालेन शाह हुन्।
नेपालको राजनीति बहुदलीय प्रणाली सहितको संसदीय गणतन्त्रको रूपरेखाभित्र कार्य गर्दछ। कार्यकारी शक्ति प्रधानमन्त्री र मन्त्रिपरिषद्ले प्रयोग गर्दछ, जबकि व्यवस्थापिका अधिकार संसदमा निहित छ ।
नेपालमा साम्यवाद जरा २००७ सालको क्रान्ति र त्यसपछि निरंकुश राणा शासन पतन र नेपालमा लोकतन्त्र स्थापनामा छ। नेपाल कम्युनिस्ट आन्दोलन धेरै पटक गुटमा विभाजित भएको छ र धेरै गुटहरू कहिलेकाहीँ एउटै गुटमा…
नेपाली कम्युनिस्ट पार्टी नेपालको एक कम्युनिस्ट पार्टी हो। यस पार्टीको एकता घोषणा १९ कात्तिक २०८२ मा भएको थियो जसमा दस वामपन्थी दल र समूहहरूको विलयबाट पार्टी गठनको घोषणा गरेको थियो।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रत्येक सात वटै प्रदेशको संवैधानिक प्रमुख प्रदेश प्रमुख हुन् भने नेपालको सातैवटा प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहन्छन्। प्रदेश प्रमुखलाई…
नेपालमा मुख्यमन्त्री सातवटै प्रदेशका निर्वाचित सरकार प्रमुख हुन्। नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
राष्ट्रिय जनमोर्चा नेपालको एक राजनीतिक दल हो। यसको स्थापना वि.सं २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (मसाल)को वैधानिक मोर्चाको रूपमा भएको थियो। पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी पार्टीको अध्यक्ष…