जीवनी देव शमशेर जङ्गबहादुर राणा देव शमशेर जंगबहादुर राणा (शासनकाल १९५७ फल्गुण २३-१९५८ साउन १२) राणा शासनका चौथो श्री ३ महाराज तथा नेपालका १२ औँ प्रधानमन्त्री हुन्। यिनी आफ्ना दाजू वीर शमशेरको निधन पछि श्री ३ को पदमा विराजमान भएका… ४ मिनेट पढाइ