जीवनी
रणजित मल्ल
रणजीत मल्ल, भक्तपुरका अन्तिम राजा थिए। उनका छोरा वीर नरसिंह, पृथ्वी नारायण शाहका मित रहेका थिए। उनकै पालामा पृथ्वीनारायण शाहले भक्तपुरमा कब्जा जमाएका थिए । उपत्यकाकै सबैभन्दा शक्तिशाली र वैभवशाली…
“भक्तपुरका मल्ल राजाहरू” ट्याग भएका १ लेख