नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश

नेपालका हिन्दु चाडपर्वहरू

“नेपालका हिन्दु चाडपर्वहरू” ट्याग भएका १२ लेख

धर्म र दर्शन

अक्षय तृतीया

अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ। पुराण ग्रन्थहरू अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ। यसै कारण अक्षय तृतीया भनिएको हो। सबै…

३ मिनेट पढाइ
धर्म र दर्शन

अनन्त चतुर्दशी

भाद्र महिनाको शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौंलगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको…

७ मिनेट पढाइ
धर्म र दर्शन

ऋषिपञ्चमी

ऋषिपञ्चमी हिन्दु सनातन संस्कार अनुसार महिलाहरूका लागि तीज तथा हरितालिकाको जति महत्त्व भएको पर्व मानिन्छ। पौराणिक कथन अनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका जति पनि पापहरू छन्, ति बाट…

१० मिनेट पढाइ
कला र संस्कृति

कुकुर तिहार

कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो। यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर…

२ मिनेट पढाइ
कला र संस्कृति

कुशे औँसी

कुशेऔँसी सनातन हिन्दु परम्परामा भदौ महिनाको अमावस्या (औँसी)का दिन मनाइने पर्व हो। कुशेऔँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा…

२ मिनेट पढाइ
धर्म र दर्शन

कृष्ण जन्माष्टमी

कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । यो भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको…

२ मिनेट पढाइ
धर्म र दर्शन

गढीमाई पर्व

गढीमाई पर्व नेपालमा प्रत्येक पाँच वर्षमा राजधानी काठमाडौँ करिब १६० किलोमिटर (९९ माइल) दक्षिणमा रहेको बारा जिल्लाको बरियारपुर गढीमाई मन्दिरमा र भारत-नेपाल सीमा नजिकैको कलैया सहरबाट करिब ७ किलोमिटर…

१ मिनेट पढाइ
धर्म र दर्शन

गणेश चतुर्थी

गणेश चतुर्थी हिन्दुहरूको एक प्रमुख उत्सव हो । यो उत्सव भारतको महाराष्ट्र लगायत अन्य स्थानमा निकै धूमधामले मनाइन्छ । गणेश चतुर्थी देखि अनन्त चतुर्दशी (अनन्त चौदस) सम्म दस दिन गणेशोत्सव मनाइन्छ ।

६ मिनेट पढाइ
धर्म र दर्शन

नागपञ्चमी

नागपञ्चमी नेपाल भरका हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरू र हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरू बसोबास गर्ने अन्य देशमा मनाइने नाग वा सर्प (जुन पौराणिक नाग प्राणीहरूसँग सम्बन्धित छन्)को परम्परागत पूजाको…

६ मिनेट पढाइ
धर्म र दर्शन

राम नवमी

राम नवमी हिन्दू धर्मावलम्बीहरूको एक पर्व हो । यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन मनाइने गरिन्छ । प्रख्यात हिन्दू धर्म ग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् श्री राम चन्द्रको जन्म…

१ मिनेट पढाइ
धर्म र दर्शन

वसन्त पञ्चमी

वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो। यस दिन विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरिन्छ। यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उत्साह सहित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् ।…

८ मिनेट पढाइ
धर्म र दर्शन

विजयादशमी

विजयादशमी, जसलाई दशहरा वा दसैँ पनि भनिन्छ, प्रत्येक वर्ष नवरात्रिको अन्त्यमा मनाइने एक प्रमुख हिन्दू चाड हो। यो हिन्दू पात्रोको दशौँ दिनमा मनाइन्छ, जुन सामान्यतया हिन्दू पञ्चाङ्गको छैटौँ महिना असोज…

३ मिनेट पढाइ