भूगोल र स्थान बर्दिया जिल्ला बर्दिया जिल्ला नेपालका प्रशासनिक एकाइमध्ये लुम्बिनी प्रदेशमा पर्ने जिल्ला हो। पूर्वमा बाँके जिल्ला, पश्चिममा कैलाली जिल्ला, उत्तरमा सुर्खेत जिल्ला र सल्यान जिल्ला तथा दक्षिणमा भारतको उत्तर प्रदेश… ३ मिनेट पढाइ