जीवनी जङ्गबहादुर राणा जङ्गबहादुर राणा नेपालको ८औँ प्रधानमन्त्री र प्रथम श्री ३ महाराज मानिन्थे। वि.सं. १९०३ को कोतपर्व र भण्डारखाल पर्वपछि उनको वर्चस्व स्थापित भई, राणा वंशको दीर्घ पारिवारिक शासनको ढाँचा बसेको मानिन्छ।… ३ मिनेट पढाइ