आनी छोइङ डोल्मा
आनी छोइङ डोल्मा (जन्म ४ जुन १९७१) बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन्। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत हो।
“काठमाडौँका मानिसहरू” ट्याग भएका ५ लेख
आनी छोइङ डोल्मा (जन्म ४ जुन १९७१) बौद्ध भिक्षुणी तथा नेपाली भाषाकी गायिका हुन्। उनले गाएको फूलको आँखामा फूलै संसार भन्ने बोलको गीत निकै चर्चित गीत हो।
कर्ण शाक्य सन् १९४३ अप्रिल २ मा जन्मेको एक नेपाली पर्यावरणविद्, संरक्षणवादी, होटल उद्यमी, लेखक, र समाजसेवी हुन्। शाक्य शैक्षिक योग्यता द्वारा एक वनस्थानी छन्। उनले वन्यजीव अधिकारीको रूपमा काम गरे र…
नरदेव पाण्डे (१८७२ – १९४४) एक नेपाली कवि, लेखक र प्रकाशक थिए। उनले नेपालको प्रारम्भिक अखबार गोरखापत्रको पहिलो तालुकदारको रूपमा काम गरेका थिए। उनले काठमाडौंको थाहितिमा रहेको पहिलो निजी छापाखाना –…
रवि लामिछाने एक नेपाली राजनीतिज्ञ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन्। वि.सं. २०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा उनी चितवन २ बाट प्रतिनिधि सभाका सदस्य निर्वाचित भएका थिए। उनी…
विनोद कुमार चौधरी (जन्म: वि.सं. २०१२ वैशाख १) एक नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी हुन्। उनी चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत हुन्।