घटनाहरू
- सन् १९१४पहिलो विश्वयुद्ध: जापानले जर्मनीमाथि युद्धको घोषणा गरेको थियो।
- सन् १९६६लुनर अर्बिटर १ यानले चन्द्रमाको चारैतिरको कक्षाबाट पृथ्वीको पहिलो तस्विर लिएको थियो।
- सन् १९९०सन् १९९० – अक्टोबर ३ को दिन पश्चिम तथा पूर्व जर्मनी पुन: एकीकरण हुने घोषणा गरेका थिए।
- सन् १९९०सन् १९९० – अर्मेनिया सोभियत सङ्घबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
- सन् १९९१टिम बर्नर्स लीले विश्व व्यापी वेब सबै वर्गको प्रयोगकर्ताहरूका लागि खुल्ला गरेका थिए।
- सन् २०००गल्फ एयर फ्लाइट ०७२ बहराइन नजिकै दुर्घटनाग्रस्त हुँदा १४३ जनाको ज्यान गएको थियो।
जन्म
- सन् १७५४लुई सोह्रौँ (मृत्यु. १७९३)
- सन् १९४३रीता फारिया, भारतीय चिकित्सक, पूर्व मोडल र विश्व सुन्दरी १९६६ प्रतियोगिताको विजेता
- सन् १९५४हलिमा याकुब, सिङ्गापुरकी सङ्घवादी र राजनीतिज्ञ
- सन् १९७२एरिका बेला, हङ्गेरियाली अश्लील अभिनेत्री
- सन् १९८१कारमेन लुभाना, अमेरिकी अश्लील अभिनेत्री
- सन् १९८४ग्लेन जोनसन, अङ्ग्रेजी फुटबल खेलाडी
- सन् १९९४अगस्ट एम्स, क्यानडेली अश्लील अभिनेत्री (मृत्यु. २०१७)
निधन
यस दिनका लागि अभिलेख छैन।
स्रोत: नेपाली विकिपिडियाका दिन-पृष्ठहरू (CC BY-SA)। दिनको पूरा लेख