सिद्धिचरण श्रेष्ठ वि.सं. १९६९ जेठ ९ गते ओखलढुङ्गा बजारमा जन्मिएका नेपाली कवि हुन्, जसले नेपाली भाषा र नेपाल भाषा दुवैमा काव्य साधना गरे। समसामयिक समाजको आवाज काव्यमा उतारिरहेको आकलनका आधारमा नेपाल सरकारले उनलाई ‘युगकवि’को सम्मान प्रदान गर्यो। वि.सं. २०४९ जेठ २२ मा उनकाे निधन भयो।
कविता सङ्ग्रह
- मेरो प्रतिबिम्ब (२०२१)
- कोपिला (२०२१)
- कुहिरो र घाम (२०४५)
- सिद्धिचरणका प्रतिनिधि कविता (२०४५)
- तिरमिर तारा (२०४६)
- बाँचिरहेको आवाज (२०४६)
खण्डकाव्य
- उर्वशी (२०१७)
- ज्यानमारा शैल (२०२३)
- मङ्गलमान (२०४९)
- आँसु (२०६६)
सम्मान
- भूकम्प तक्मा (१९९०)
- त्रिभुवन पुरस्कार (२०२७)
- रत्नश्री सुवर्ण पदक (२०३१)
- पृथ्वी प्रज्ञा पुरस्कार (२०४५)
- बेधनिधि पुरस्कार (२०४६)
- गोरखा दक्षिण बाहु, त्रिशक्तिपट्ट र श्रीरामपट्ट
सन्दर्भ
- नेपाली विकिपिडिया — “सिद्धिचरण श्रेष्ठ” (CC BY-SA 4.0) (हेरिएको १२/११/२०२६)
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q7508170
समीक्षा: स्रोत-सहित अद्यावधिक मस्यौदा — पछिल्ला स्रोत खोजेर नयाँ लेखिएको र अद्यावधिक गरिएको सम्पादकीय मस्यौदा; सम्पादक-मण्डलको तथ्य-जाँच जारी।
संरचनागत सूचक ९२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “सिद्धिचरण श्रेष्ठ।” नेपाली विश्वकोश, १२ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BF%E0%A4%9A%E0%A4%B0%E0%A4%A3_%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%A0। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). सिद्धिचरण श्रेष्ठ. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BF%E0%A4%9A%E0%A4%B0%E0%A4%A3_%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%A0
@misc{ne_241,
title = {सिद्धिचरण श्रेष्ठ},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%BF%E0%A4%9A%E0%A4%B0%E0%A4%A3_%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%A0}},
year = {2026},
note = {Accessed 2026-11-12}
}