विसं २०७२ वैशाख २९ गते दिउँसो १२:५० मिनेट जादा देश भर निकै ठुलो भूकम्पको झड्का महसूस गरिएको थियो । नेपालको कोदारी समीप दोलखाको सुनखानी केन्द्र विन्दु बनाएर गएको ७.३ रेक्टर स्केलको भूकम्प पूरा नेपाल तथा भारत बङ्गलादेश चीनमा समेत महसूस गरिएको थियो सो भूकम्प पछि दर्जनौ अन्य साना ठूला भुकम्पका पराकम्पनहरू महूसस गरिएका थिए ।
क्षती
यो दोस्रो भूकम्पमा धेरै मानिसको मृत्यु भएको र घाइते भएको खबर आएको छ। साथै भारतमा पनि नेपाल को विस्तृत ठाउँमा भाबन्हारू भत्किएको समाचार छ। चीनको तिब्बतमा विशाल चट्टान् टुक्रेर झर्नाले धेरै घरहरु पुरिये। राहत र बचाउ कार्य मा लागेको एक अमेरिकी सैन्य हेलिकॉप्टर पनि यात्री सहित भूकम्प पछि लापता भयो।
| राष्ट्र | राष्ट्र | मृत्यु | घाइते | स्रोत |
|---|---|---|---|---|
| नेपाल | १५३ | ३,२२७+ | ||
| भारत | ६२ | २०० | ||
| चीन | १ | ३ | ||
| जम्मा | २१६ | ३,४३०+ |
राहत वितरण र उदार कार्य
भारतीय वायु सेना र अन्य देश र संस्था को हेलिकाप्टर र उदार दल जून केहि दिन पहले आएको भूकम्प ले क्षति भएका नेपाल मा उदार र राहत वितरण कार्य मा लागेका थिए, एक पल्ट फेरी सक्रिय भए। भारत को एनडीआरएफ को दल जो फिर्ता भैसकेकाथे एक पल्ट फेरी नेपाल को लागि।
यो पनि हेर्नुहोस
- विसं १९९० को महाभूकम्प
- विसं २०७२ को महाभूकम्प
- विसं २०४५ को भूकम्प
- विसं २०६८ को भूकम्प
- भूकम्प
- नेपालमा भूकम्पको इतिहास
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q19898749
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८७/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “विसं २०७२ वैशाख २९ को भूकम्प।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A4%BF%E0%A4%B8%E0%A4%82_%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%A8_%E0%A4%B5%E0%A5%88%E0%A4%B6%E0%A4%BE%E0%A4%96_%E0%A5%A8%E0%A5%AF_%E0%A4%95%E0%A5%8B_%E0%A4%AD%E0%A5%82%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). विसं २०७२ वैशाख २९ को भूकम्प. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A4%BF%E0%A4%B8%E0%A4%82_%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%A8_%E0%A4%B5%E0%A5%88%E0%A4%B6%E0%A4%BE%E0%A4%96_%E0%A5%A8%E0%A5%AF_%E0%A4%95%E0%A5%8B_%E0%A4%AD%E0%A5%82%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA
@misc{ne_777,
title = {विसं २०७२ वैशाख २९ को भूकम्प},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B5%E0%A4%BF%E0%A4%B8%E0%A4%82_%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%A8_%E0%A4%B5%E0%A5%88%E0%A4%B6%E0%A4%BE%E0%A4%96_%E0%A5%A8%E0%A5%AF_%E0%A4%95%E0%A5%8B_%E0%A4%AD%E0%A5%82%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA}},
year = {2026},
note = {Accessed 2026-11-12}
}