नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

राज्यलक्ष्मी देवी

राज्यलक्ष्मी देवी नेपालका राजा राजेन्द्रको कान्छी पत्नीको रूपमा नेपालीको रानी थिइन् । १९०० मा त्रिशंकु शासन अन्त्य गर्दै ,राजाद्वारा रानी राज्यलक्ष्मी रानीलाई सम्पूर्ण राजकीय अधिकार दिइयो । एक महत्त्वाकांक्षी महिला थिइन् । रानी राज्यलक्ष्मीदेवी युवराज सुरेन्द्र लाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् ।

अद्यावधिक: १९ सेप्टेम्बर २०२६ ७२७ शब्द · ४ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

राज्यलक्ष्मी देवी नेपालका राजा राजेन्द्रको कान्छी पत्नीको रूपमा नेपालीको रानी थिइन् । १९०० मा त्रिशंकु शासन अन्त्य गर्दै ,राजाद्वारा रानी राज्यलक्ष्मी रानीलाई सम्पूर्ण राजकीय अधिकार दिइयो । एक महत्त्वाकांक्षी महिला थिइन् । रानी राज्यलक्ष्मीदेवी युवराज सुरेन्द्र लाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । 

प्रधानमन्त्री माथवर सिंह थापाले युवराज सुरेन्द्रको हत्या गर्न अस्विकार गरे पछि उनकै भान्जा जंगबहादुरद्वारा उनको हत्या गराइन् । उनको विश्वासपात्र गगनसिंह थिए । गगनसिंहसँग उनको नाजायज सम्बन्ध रहेको समेत मानिन्छ ।

कागजातहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q21182517
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “राज्यलक्ष्मी देवी।” नेपाली विश्वकोश, १९ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A4%B2%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%8D%E0%A4%AE%E0%A5%80_%E0%A4%A6%E0%A5%87%E0%A4%B5%E0%A5%80। हेरिएको: १२ नोभेम्बर २०२६।