सबै लेख
नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका सबै लेख — विषय, शब्द-सङ्ख्या र समीक्षा-अवस्थासहित।
-
कञ्चनजङ्घा हिमाल
कञ्चनजङ्घा नेपाल–भारत सिमानामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल हो, जसको उचाइ ८,५८६ मिटर हो। पाँच प्रमुख चुचुरासहितको यो हिमशृङ्खला पश्चिममा तमोर, उत्तरतिर ल्होनाक चु र जोङ्सोङ ला, र पूर्वमा टिस्टा नदीले घेरिएको छ। भू-जलविज्ञान, जैविक विविधता र पर्वतारोहण…
-
नेपाली चिया
नेपाली चिया नेपालमा उब्जिने चिया बोटका पातबाट तयार गरिने पेय हो, जसको रङ, सुवास र स्वादनै यसको आकर्षण मानिन्छ। पूर्वी भौगोलिक बनावट दार्जिलिङसँग नजिक हुँदा गुणमा धेरै समानता देखिन्छ, तर उत्पादन कम भएकाले अन्तर्राष्ट्रिय पहिचान सीमित छ। उद्योगमा परम्परागत र…
-
घोराही उपमहानगरपालिका
घोराही उपमहानगरपालिका दाङ जिल्लाको प्रशासनिक केन्द्र र लुम्बिनी प्रदेशअन्तर्गतको प्रमुख सहर हो। दाङ उपत्यकाभित्र रहेको यो सहर काठमाडौँदेखि ४१३ किलोमिटर दक्षिण–पश्चिमतिर पर्छ, र प्रदेशकै सबैभन्दा ठूलो तथा नेपालकै सातौँ ठूलो सहरका रूपमा चिनिन्छ। दक्षिणमा…
-
दामोदर पाँडे
दामोदर पाँडे (वि.सं १८०८- १८६०) नेपालको प्रथम मूलकाजी वा पहिलो प्रधानमन्त्री हुन्। उहा नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहका बफादार काजी कालु पाण्डेका कान्छा छोरा थिए र वंशराज पाण्डेका भाइ हुन्। उनका छोरा रणदल पाण्डे र रणजङ्ग पाण्डे हुन्।
-
रामराज पन्त
प्रो. राम राज पन्त (वा रामराज पन्त, अङ्ग्रेजी: Ram Raj Pant) (वि.सं. १९७६ फागुन - २०४९ पौष १७, ई. १९२० फेब्रुवरी - १९९३ जनवरी १) नेपाली भाषाका अग्रणी भाषाविद, साहित्यिक लेखक र नेपालमा कानुनी शिक्षाका प्रबर्धक थिए। उनले नेपाली साहित्य र भाषा विज्ञानका…
-
जिम्बु
जिम्बू प्याज परिवारसँग सम्बन्धित एउटा जडिबुटी हो, जुन नेपाल केही क्षेत्रहरू र भारतका केही मध्य हिमालय राज्यहरू जस्तै उत्तराखण्ड व्यापक रूपमा प्रयोग गरिन्छ, जहाँ यसलाई बाँस वा फारन भनिन्छ। यो जिम्मा दुई प्रजातिहरू मिलेर बनेको छ, ए. हाइपिस्टम र ए.…
-
नेपालको संस्कृति
नेपालको समृद्ध सांस्कृतिक विरासत कयौं शताब्दिहरूको अन्तरालमा विकसित भएको हो।
-
सन्दीप लामिछाने
सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीका दायाँहाते लेगस्पिनर हुन्, जसले फ्रान्चाइज टि२० क्रिकेटमा अन्तर्राष्ट्रिय उपस्थिति बनाएका छन्। उनी भारतीय प्रिमियर लिगदेखि बिग ब्यास लिग र पाकिस्तान सुपर लिगसम्म खेलेका छन्। सन् २०१८ मा आईसीसी विश्व ११बाट टि२०आई…
-
झलनाथ खनाल
झलनाथ खनाल (जन्म: वि. सं. २००६ चैत ६) एक नेपाली राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री हुन्। उनी वि. सं. २०६७ माघ २३ देखि वि. सं. २०६८ भदौ ११ सम्म नेपालको ३५औँ प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए। उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्व अध्यक्ष तथा संविधान…
-
पारिजात (साहित्यकार)
पारिजात (वास्तविक नाम: विष्णु कुमारी वाइबा, वि.सं. १९९४ - वि.सं. २०५०) नेपाली साहित्यकी एक प्रसिद्ध बहूमुखी प्रतिभा हुन्। साहित्यका लगभग सबै विधामा कलम चलाउने भएकाले नै पारिजातलाई बहुमुखी प्रतिभाकी धनी भनिएको हो। पारिजातका कृतिहरूमा प्रगतिवाद, समाजवाद,…
-
दिव्योपदेश
श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्तिम समयमा शेरा दरबारमा आफ्ना भारदारहरूलाई देश सञ्चालनका बिभिन्न आयामका सन्दर्भमा उपदेशहरू दिएका थिए, जसलाई दिव्योपदेशका नामले पनि चिनिन्छ । उनका उपदेशहरू आज पनि समय सान्दर्भिक रहेको धेरैको बुझाई छ।…
-
कास्की जिल्ला
कास्की जिल्ला गण्डकी प्रदेशको एक प्रमुख पर्यटकीय जिल्ला हो, जसको प्रशासनिक केन्द्र पोखरा हो। अन्नपूर्ण शृङ्खला र माछापुच्छ्रेको नजिक अवस्थित यस जिल्लाको भू–आकृति मध्यम पहाडदेखि उच्च हिमालसम्म फैलिएको छ, र काठमाडौँबाट करिब २०० किमि. पश्चिम पर्छ। सेती गण्डकी,…
-
नेपाली सङ्गीत
नेपाली सङ्गीत गाइने, बजाइने र नाचिने कलाहरूको संयुक्त अभिव्यक्ति हो, जसको मूल स्रोत लोकपरम्परा मानिन्छ। नेपालमा यसको प्रमुख धार तीनवटा छन्—लोकसङ्गीत, सुगम सङ्गीत र शास्त्रीय सङ्गीत—जसले विभिन्न समुदाय, भौगोलिक क्षेत्र र काव्यिक शैलीसँग जोडिँदै आधुनिकता र…
-
नेपाल राष्ट्रिय फुटबल टोली
नेपाल राष्ट्रिय फुटबल टोली नेपालका पुरुष फुटबलको आधिकारिक प्रतिनिधि टोली हो, जसको सञ्चालन र व्यवस्थापन अखिल नेपाल फुटबल सङ्घले गर्दछ। टोली एसियाली फुटबल महासङ्घको सदस्य हो र घरेलु खेल मुख्यतः दशरथ रङ्गशाला (काठमाडौँ)मा खेलिन्छ। यसले एएफसी सोलिडारिटी कप २०१६…
-
योमरी पुन्हि
यःमरि पुन्हि हेमन्त ऋतु बखत नेपाल सम्बतको दोस्रो महिना थिंलाको पूर्णिमा पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार जातिले मनाउने पर्व हो । यो पर्व विशेषत नेवार समुदायले मनाउने गर्दछन । यो दिन विशेष प्रकारको परिकार (यःमरी) बनाएर खाने गर्दछन ।
-
चितवन जिल्ला
चितवन जिल्ला बागमती प्रदेशको दक्षिणपश्चिमतर्फ पर्ने भित्री मधेशीय जिल्ला हो। सदरमुकाम भरतपुर रहेको यो जिल्लाको क्षेत्रफल २,२३८.३९ वर्ग किलोमिटर र जनसङ्ख्या २०७८ मा ७,१९,८५९ थियो। भूभागको ठूलो अंश चितवन उपत्यकामा पर्छ र महाभारत पर्वत शृङ्खला उत्तरी भागमा…
-
नेपालको भूगोल
नेपाल दक्षिण एशियामा अवस्थित भूपरिवेष्ठित देश हो, जसको पूर्व–पश्चिम लम्बाइ करिब ८८५ किलोमिटर र उत्तर–दक्षिण चौडाइ १५०–२५० किलोमिटर दायरा भित्र पर्छ। १,४७,१८१ वर्ग किलोमिटर क्षेत्रफल भएको यो भूभाग दक्षिणका तराई मैदानदेखि उत्तरी हिमालय सम्म उचाइ र जलवायुका…
-
बागमती प्रदेश
बागमती प्रदेश नेपालका सात प्रदेशमध्ये एक प्रशासनिक एकाइ हो, जसको राजधानी हेटौँडा हो र संघीय राजधानी काठमाडौँ समेत यहीँ पर्दछ। यस प्रदेशको क्षेत्रफल २०,३०० वर्ग किलोमिटर (नेपालको १३.७९%) छ। पूर्व–पश्चिममा कोशी प्रदेश र गण्डकी प्रदेश तथा उत्तर–दक्षिणमा चीन र…
-
वीरेन्द्र वीरविक्रम शाह
वीरेन्द्र वीरविक्रम शाह (वि.सं. २००२–२०५८) नेपालका दशौँ शाह वंशीय राजा थिए। वि.सं. २०२८–२०५८ को शासनमा उनले पञ्चायती व्यवस्थाबाट संवैधानिक राजतन्त्रतर्फ रूपान्तरण, २०३७ को जनमत सङ्ग्रह, शान्तिक्षेत्र प्रस्ताव, कूटनीतिक सञ्जाल विस्तार र संरक्षित क्षेत्रहरूको…
-
शोभा भगवती मन्दिर
शोभा भगवती काठमाडौँंको पश्चिममा बिष्णुमति नदीको किनारमा रहेको पबित्र देवी पिठ हो।
-
नेपाली चलचित्र
नेपाली चलचित्र नेपाली भाषामा निर्माण तथा प्रदर्शन हुने राष्ट्रिय चलचित्र उद्योगको सामूहिक संकेत हो। यसको केन्द्र काठमाडौँ मानिन्छ र नियमन तथा प्रवर्द्धनमा नेपाल चलचित्र विकास बोर्ड संलग्न छ। इतिहास ढिलो शुरू भए पनि उद्योगले प्रविधि, शैली र बजारमा रूपान्तरण…
-
प्रदेश सभा (नेपाल)
प्रदेश सभा नेपालको सङ्घीय प्रदेशका लागि एकसदनात्मक निर्वाहक विधान सभा हो; अथवा प्रदेशको व्यवस्थापिका नै प्रदेश सभा हो। नेपालको संविधान २०७२ बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रदेश सभाको कार्यकाल पाँच वर्षको हुन्छ।
-
स्वर्गद्वारी
स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलङ्गाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । स्वर्गद्वारी मन्दिर । नेपालका प्राचीन मन्दिरहरूमध्ये यो मन्दिरलाई एक मानिन्छ ।
-
डोटी राज्य
डोटी राज्य बाइसे राज्य थियो। डोटी राज्य मध्यकालमा बाइसे राज्यहरूमा सबैभन्दा शक्तिशाली राज्य थियो। यो राज्य पूर्वमा चौखुट्टेको लेक अछाम वैजनाथधाम, पश्चिममा गढवाल, उत्तरमा बझाङ सुनीकोट, दक्षिणमा सिंघाईसम्म फैलिएको थियो।